Latest Updates :

संसारको उत्कृस्ट सौचालयमा नेपालको पनि हेर्नुस कति राम्रो ट्वाइलेट

SHARE THIS POST :
शौचालय भन्नेबित्तिकै तपाईंले नाक खुम्च्याउनु हुँदो हो । तर यात्रा साहित्य प्रकाशा गर्ने लोनली प्लानेटले भने संसारका हेर्न लायक शौचालयको सूची प्रकाशन गरेको छ । जुन सुचीमा नेपालको शौचालय आश्चर्यजनक रुपमा सुन्दर भएको टिप्पणीसमेत गरिएको अाजको नागरिक दैनिकमा समाचार छ ।
सगरमाथा क्षेत्रमामा रहेको उक्त शौचालय समुद्र सतहभन्दा ६ हजार ८ सय १२ मिटरको उचाइमा रहेको छ । यो शौचालय यहाँ भएको सुविधाका कारण भने सूचीमा राखिएको भने होइन । संसारकै सबैभन्दा सुन्दर ठाँउमा ढंग नपुर्‍याइ बनाइएको यो शौचालय अनकन्टार टाँउमा राम्रो उपहार भएको टिप्पणीकर्ताको भनाई छ । ‘ट्वाइलेटः अ स्पोटर्स गाइड’ पुस्तकमा नेपालबाहेक भारत, तान्जानिया, बेलायत लन्डन लगायतका विश्वका एक सय देशका आनौठा पाइखाना समेटिएका छन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger