Latest Updates :

सलमान आए पछि पछिल्लो ढोकाबाट निस्किए रणवीर किन त ? थाहा पाउनुहोस

SHARE THIS POST :
भिडियो हेर्नको लागि माथि क्लिक गर्नुहोस
अभिनेत्री क्याट्रिना कैफसँग सम्बन्धविच्छेद भएपछि अभिनेता रणवीर कपुर र सलमान खानको सम्बन्धमा पनि चिसोपना आएको बारम्बार समाचार आएका छन् । केही दिनअघि भएको एउटा घटनाले यस्तो अड्कलबाजीलाई थप बल मिलेको छ । कुरा हो– एउटा रेस्टुरेन्टको । रेस्टुरेन्टमा पहिले नै बसिरहेका रणवीर सलमानलाई देखेपछि पछिल्लो ढोकाबाट बाहिर निस्किए । क्याट्रिनासँग अलग भएपछि रणवीर सलमानको अगाडि नपर्ने कोसिस गरिरहेका छन् । त्यसैले होला, आफू बसिरहेको रेस्टुरेन्टमा सलमान आएपछि पछिल्लो ढोकाबाट रणवीर बाहिर निस्किए । सूत्रको हवाला दिँदै भारतीय मिडियाले लेखेका छन्, ‘रणवीरले पहिले नै सलमान वा अरू कोही आए भने खबर गर्न ड्राइभरलाई भनेका थिए । ड्राइभरले सलमान आएको जानकारी दिएपछि उनी निस्किएका हुन्।’
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger