Latest Updates :

रहस्यमयी बन्दै भारतीय अभिनेत्रीको काण्ड, भारतीय मिडिया भन्छ ‘आत्महत्या होइन हत्या हो’ हेर्नुस

SHARE THIS POST :
भारतीय टिभी अभिनेत्री प्रत्यूषा बनर्जीको आत्महत्या हो वा हत्या भन्ने विषयमा प्रश्नचिन्ह खडा हुन पुगेको छ । भारतीय कतिपय मिडियाले प्रत्यूषा काण्ड आत्महत्या नभई हत्या भएको समाचार प्रसारण गरिरहेका छन् ।

जसमा प्रत्यूषाका प्रेमी राहुलको हात रहेको बताइएको छ । प्रत्युषा काण्ड पैसाको लेनदेनका कारण घटेको देखिन्छ । जहाँ उनीहरुले पावर कपल शोका लागी साझेदारी गरेका थिए ।दुवैले पावर शोमा लगाएको ९ करोड मध्ये उनले ४ करोड राहुललाई जानकारी नै नगराई निकालेपछि समस्या शुरु भएको देखिन्छ । यसैबिच प्रत्युसाको मृत्युका विषयमा प्रहरीले प्रेमी राहुललाई हिरासतमा लिएर अनुसन्धान थालेको जनाएको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger