’माइक्रोचालक राम श्रेष्ठ युवा उमेरका आलाकौचा चालकमा यस्तो देखिने स्वीकार गर्छन् । ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुले पनि स्कुटी दुर्घटनाको कारण बस, ट्रक तथा माइक्रोका पुरुष चालकलाई जिस्काउने क्रममा हुने गरेको छ ।
उनका अनुसार झट्ट हेर्दा आकर्षक फेसनमा महिला देखेपछि चालकले बढी मात्रामा जिस्काउने गर्छन् ।आर्थिक वर्ष ०७२÷०७३ को फागुनभित्र ३९८ वटा स्कुटा दुर्घटनामा परेका छन् ।अाजकाे नागरीक दैनिकमा खबर छ ।