प्रेमीले नै बलात्कार गरेपछि युवतीले गरिन आत्महत्या ! भिडियो हेर्नुहोस
नेपाली समाजमा सजिलै प्रेम गरेको नाटक गर्ने र त्यसपछि बलात्कार गर्ने परिपाटी दिनानुदिन बढदै छ । केही समय अघि पनि नेपालका राष्ट्रिय खेलाडि विमल गुरुङ्गको वहिनी मनिषा गुरुङ्गको यस्तै प्रकृतिको हत्या भएको थियो ।
गाँउमा अचानक मोटरसाइकलमा कोही आए पछि बसेको चिनजानको भरमा एक युवती केटाको प्रेममा परिन् तर सो केटाले प्रेमको नाटक गरेर बलत्कार गरेपछि उनी आत्महत्याको सोचमा पुगिन् । सामाजिक मुद्धामाथी बनाइएको टेलिसिरियललाई विनोद राईले निर्देशन तथा एन्.के टिभिले निर्माण गरेको हो ।
Labels:
Featured
,
Video-Gallery
