युवकको साथमा रहँदा युवतीहरु यस्तो सोच्ने गर्छन थाहा पाउनुहोस
निकै राम्रो र आकर्षक युवक देखेर युवतीहरु के सोच्ने गर्छन ? यस विषयमा खासै कसैले ध्यान दिँदैनन् । तर, विपरीत लिङ्गी प्रतिका आकर्षण र यस बेला मनमा उठ्ने कुरा निकै नै रोचक त हुन्छन् ।
युवकको साथमा रहँदा या नजिक पर्दा युवतीले यस्तो सोच्ने गर्छन :
१. कति राम्रो र मिजासिलो छन् तर यिनको स्वभाव कस्तो छ ? यो महत्वपूर्ण कुरा हो ।
२. कति ह्याण्डसम यिनको कति गर्लफ्रेन्ड होलान ?
३. के यसको गर्लफ्रेन्ड होला ? भए कस्तो होली ? सायद नहुन पनि सक्छ ।
४. यो फोनमा कति सानो स्वरले कुरा गरेको हो, बुझ्नै नसक्ने। जति अग्लो छ त्यत्ति नै समझदार पनि होला , जस्तो कि एक ह्याण्डसम युवकमा हुनुपर्ने जति ।
