Latest Updates :

मामाद्वारा १८ वर्षीया भाञ्जी बलात्कृत

SHARE THIS POST :

भनिन्छ महिला सबै भन्दा असुरक्षात आफन्त र नातेदार बाट हुने गर्दछन । यस्तै घटना भएको छ , भारतको पन्जाब राज्यको लुधियानामा आफ्नै मामाले भान्जीलाई बलत्कार गरेका छन् ।

मामा घर आएकी १८ वर्षकी युवती लाई घर पुर्याइदीने भन्दै आफ्नै मामाले खेतमा लगी जबर्जस्ती बलत्कार गरेका हुन् । पिडित युवती लुधियानाकै एक कलेजमा बिए दोस्रो वर्षमा अध्यनरत रहेको बताईएको छ । बलत्कारका आरोपी ४० वर्षीय राजिन्दर कुमार भनिने कालू लाई प्रहरीले पक्राउ गरेको छ
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger