Latest Updates :

विवाहपूर्व नै गर्भवति भएका नायिकाहरु को चर्तिकला हेर्नुस पुरा विवरण

SHARE THIS POST :
मुम्बई – टीवी नायिका डिम्पी गांगुलीले २० जूनको छोरी रियानालाई जन्म दिइन् । राहुल महाजनसँग अलग भएको दुई बर्षपछि उनले २७ नोमेम्वरमा २०१५ मा दुवईमा बस्ने व्यापारी रोहित रायसँग विवाह गरेकी थिइन् । सामाजिक सञ्जालमा यस्तो खवर आयो कि डिम्पी रोहितसँग विवाद गर्नु पूर्व नै गर्भवति थिइन् । विवाह भएको सात महिनामै यो जोडीले बच्चा जन्माएपछि यो बहस उठेको थियो । तर, डिम्पीले भने रियाना ‘प्री–मेच्युर’ बेबी भएको बताइन् । डीपी भन्दा पहिला केही नायिकाले विवाहपूर्व नै बच्चा जन्माएका छन् । विवाहपूर्व नै गर्भवति थिइन्

श्रीदेवी श्रीदेवी
विवाह पूर्व नै गर्भवति थिइन् । उनले यो विषय मिडियालाई बताएकी पनि थिइन् । उनका अफेयर बोनी कपुरसँग चलेको थियो । जब श्रीदेविको गर्भवतिको समाचार बाहिर आयो, त्यसबेला बोनी विवाहित थिए । पछि उनले पत्नी मोना कपुरसँग सम्बन्ध विच्छेद गरे र १९९६ मा श्रीदेविसँग विवाह गरे । विवाहको केही महिनामै श्रीदेविले जान्वीलाई जन्म दिइन् ।

 कोन्कणा सेन शर्मा 
सितम्वर २०१० मा नायिका कोन्कणा सेन शर्माले प्रेमी रणवीरसँग नीजि समारोहमा विवाह गरेकी थिइन् । यो विवाह रणवीरको घरमा भएको थियो । विवाह भएको केही समय पछि नै उनीहरु दुवैले आफुहरु माता पिता बन्न लागेको घोषणा गरे ।

 बिना मालिक
नायिका विना मालिकले २६ डिसेम्वर २०१३ मा दुवईमा रहने व्यापारी असद बसरी खानसँग विवाह गरिन । एक बर्ष नपुग्दै उनले बच्चा जन्माइन् । बताइएको छ कि बिना विवाहपूर्व नै गर्भवति थिइन् । महिमा चौधरी ‘परदेश’, ‘दिल क्या करे’, ‘लज्जा’, ‘धडक्न’ ‘दिल है तुम्वारा’ जस्ता सफल फिल्ममा काम गरेपछि महिमा चौधरीले २००६ मा विवाह गर्ने निर्णय गरिन् । उनले जति चाडो विवाह गरिन्, त्यति नै चाडो गर्भवति भएको खवर बाहिर आयो । महिमाले मुम्वईमा आर्किटेक्ट बाबी चौधरीसँग २००६ मा विवाह गरेकी थिइन् । विवाह भएको केही महिनामा नै बच्चा जन्माइन् । महिमाले आफु गर्भवति भएको कुरा चाहिँ कसैलाई भनिनन् । सारिका साउथ फिल्म स्टार कमल हसन आफ्नी पहिली पत्नी बानीसँग तलाक लिएपछि सारिकासँग बस्न थालेका थिए । केही समयपछि सारिका गर्भवति भएको खवर आयो । २८ जनवरी १९८६ मा श्रुति हसनलाई जन्म दिइन् । श्रुतिको जन्मको लगभग दुई बर्षपछि १९९८ मा सारिका र कमलले विवाह गरे । १९९१ मा सारिकाले आफ्नो दोस्रो छोरीलाई जन्म दिइन । २००४ मा कमल र सारिकाको पनि सम्बन्ध विच्छेद भयो ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger