Latest Updates :

रणवीरले चुम्बन गर्दा दीपिकाको यस्तो रियाक्सन

SHARE THIS POST :
नायक रणवीर कपुरले चलचित्र ‘वेफिक्रे’मा नायिका वाणी कपुरसँग २३ वटा चुम्बनको दृश्य दिएका छन् । बलिउड बजारमा अहिले यो चुम्बन मसलाको बिषय बनेको छ । पर्दामा रणवीरले चुम्बन गर्दा उनकी प्रेमिका दीपिका पादुकोणको प्रतिक्रिया के होला ? अमेरिकाबाट भारत फर्कदा दीपिकाले चलचित्रको पोष्टर नै नहेरेको बताएकी थिइन् । तर, मिडियासँगको कुराकानीको क्रममा दीपिकाले यसलाई सामान्य भनेकी छिन् । उनले भनिन्-‘यदि कथाको डिमाण्ड नै छ भने चुम्बन गर्दा केही फरक पर्दैन । मैले पनि मेरा केही चलचित्रमा नायकसँग चुम्बन गरेकी छु ।’ दीपिकाले नायक रणवीर कपुरसँग व्रेकअपपछि पनि चुम्बन गरेकी थिइन् । रणवीर पेरिसबाट फर्किएपछि यो जोडी समय बिताउन यूरोप पुग्नेछ । दीपिका र रणवीरले अहिलेसम्म दुइ जनाको प्रेम स्विकार गरेका छैनन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger