चर्चित लोक गायिका कोमल वलीको यस बर्ष हुने भो बिहे हेर्नुस भिडियो !
गायिका कोमल ओलीले यस वर्षा बिहे गर्ने भएकी छिन् यो गीतको भिडियो हेर्दा लाग्छ उनले आफुले खोजे जस्तो केटा भेटि सकिन त्यही भयर अर्को पटक देखि पटक पोइ चाहियो भन्दिन ।
चर्चित लोक गायिका कोमल वलीले तिज गीत यसपाली पोई चाहियो भनेर गाउने लास्टै चोटी भएको बताएकी छिन् । त्यस्तै लोक दोहोरी गायक पशुपति शर्माले राजनीति गरी नेता बनेर देश चलाउ दिदी किन चाहियो पोई भन्दै गीत मार्फत सुझाव दिएका छन् ।
पशुपति शर्मा र कोमल वलीको स्वरमा रहेको यस गीतलाइ युट्युबमा सार्वजनिक गरिएको छ । गितको सिर्जना भने पशुपति शर्माले गरेका हुन् । यस बर्ष पशुपतिको तिज लक्षित सिर्जना र स्वरमा रहेका गीतहरु दैनिकजसो सार्वजनिक भईरहेका छन् । यस बर्ष पशुपतिले तीज गीत मात्र १२ ओटा आउने जानकारी दिएका छन् ।
बब्बु थापाको निर्देशन रहेको भिडियोमा कोमल र पशुपतिकै अभिनय देख्न पाईन्छ । गीतलाई के सिरीजले बजारमा प्रस्तुत गरेको हो ।
Labels:
Featured
                              ,
                            
Video-Gallery

 
