महिलालाई कुन बेला बढी यौन इच्छा हुन्छ ?
जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले एक हजार युवतीमा गरेको अनुसन्धान अनुसार महिलाहरूलाई महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौन इच्छा बढी हुन्छ । यो अवधिमा महिला यौन आनन्द पनि बढी आउने सो अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताले सहभागीहरूलाई कुन समय यौनसम्बन्ध राख्न इच्छा बढी हुने र कुन समयमा बढी आनन्दको अनुभूति हुन्छ भन्ने प्रश्न सोधेका थिए । त्यस अवधिमा युवतीहरूको मस्तिष्कमा पनि परिवर्तन हुने भएकाले यो समयमा सम्बन्ध राख्दा वैवाहिक जीवनलाई रोमाञ्चीत समेत बनाउने अनुसन्धले जनाएको छ ।
Labels:
life-style