Latest Updates :

पत्त्याउनु हुन्छ ? दुइ बर्षको बच्चाको कमाइ १२ लाख ८० हजार

SHARE THIS POST :
कुनै २ वर्षको बच्चाले पैसा कमाउने कल्पना गर्नु हुन्छ ? २ वर्षको बच्चा त अझै आमाको दुध खाँदै हुन्छ । तर भारतका एक २ वर्षीय वालकले भने विज्ञापनमा मोडलिङ गरेर वर्षको ८ लाख भारु अर्थात १२ लाख ८० हजार कमाउँछन् ।
केवल २ वर्षका एकम बिञ्जवे नामका वालक देशका ११ चर्चित ब्राण्डका विज्ञापनमा देखिन्छन् । उनको प्रतिभामा निखार ल्याउनका लागि तालिम समेत विभिन्न ब्राण्डले लिइरहेका छन् ।
यी वालकका पिता आकाश बिञ्जवे गार्मेन्ट ब्यवसायी हुन् । उनी आफ्नो छोराले महिनामा १२ देखि १५ वटा सम्म विज्ञापन खेल्ने गरेको बताए । यी वालकले वर्षको कम्तिमा पनि ८ लाख भारु कमाउँछन् । २ वर्षका यिनले अहिले सम्म १२ वटा फेशन शो समेत गरिसकेका छन् । उनलाई विदेशबाट समेत अफर आउन थालेको पिता आकाश बताउँछन् ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger