Latest Updates :

लौ अचम्म ! भैसीले मान्छे जस्तै पाडो जन्मायो (भिडियो सहित)

SHARE THIS POST :
के मान्छे र जनावरबीच यौन सम्पर्कबाट बच्चा जन्मिन सम्भव छ ? पक्कै नहुनु पर्ने हो । तर थाइल्याण्डमा एक भैँसीले मान्छे जस्तै बच्चा जन्माएपछि मानिसहरुबीच यो वर्णशंकर त होइन भन्ने चर्चा चलेको छ ।
थाइल्याण्डको एक गाउँमा भैंसीले मान्छेको बच्चा जस्दै देखिने बच्चा जन्माएपछि अहिले पुजा भैरहेको छ । भैंसीको बच्चाको शरीरका अधिकाँश भाग भैँसीकै जस्ता भएपनि कता कता मान्छेको जस्तो देखिन्छ ।
थाइहरुले यस्तो हुनु भगवानको कृपा भएको विश्वास गर्छन् । गाउँलेहरुको प्रार्थना पछि यस्तो भएको उनीहरुको विश्वास छ । उनीहरुले उक्त पाडोलाई मान्छेको बच्चालाई लगाइदिने पाउडर समेत लगाइदिएर पुजा गरिरहेको बताइएको छ । यसले गाउँमा राम्रो हुने उनीहरुको विश्वास छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger