Latest Updates :

महिनाबारीको ५-७ दिनमा......

SHARE THIS POST :
महिलाहरूमा यौनसम्पर्कको सबैभन्दा धेरै चाहना कुन बेला हुन्छ ? जर्मर्नीको एउटा युनिभर्सिटीले गरेको अध्ययनमा महिलाहरू महिनावारी भएको पाँचौंदेखि सातौं दिनसम्म सर्वाधिक यौनचाहना राख्छन्। युनिभर्सिटी अफ बेम्बर्गका अनुसन्धाकर्ताहरूले १ हजार युवा-युवतीमा गरिएको सर्वेक्षणपछि उक्त निष्कर्षमा पुगेका हुन्। अनुसन्धानकर्ताहरूका अनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ। महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ ।
यो समयमा एस्ट्रोजनको उत्पादन बढी हुने भएकाले यौनसम्पर्कको इच्छा तीव्र हुन्छ। सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनआनन्दको चाहना राख्ने गरेको बताए। उनीहरूका अनुसार, त्यो बेला पाइने यौनआनन्द अन्य दिनको दाँजोमा निकै सुखद तथा आनन्ददायक हुन्छ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger