फिल्म अर्थात चलचित्र त हर कोहीले हेर्छन् । तर पोर्न फिल्म भने मानिसहरु एक्लै लुकीछिपी या कुनै विशेष साथीसंग हेर्ने गर्छन । तर यस्तोमा पछाडीबाट कुनै अभिभावक आए के गर्नु हुन्छ, तपाईले त केही गर्नु हुन्न जे गर्नु हुन्छ तपाईकै आमा बुवाले गर्नु हुन्छ ।
मट्रोको खबर अनुसार डेनजेल नाम गरेको एक किशोरले आफ्नो कोठामा लुकीछिपी पोर्न फिल्म हेरिरहेका थिए । त्यसै क्रममा उनलाई आमा कोठा तर्फ अघि बढीरहेको महसुस हुन पुग्यो । डेनजेलले हेरिरहेको पोर्न फिल्म बन्द गर्न धेरै कोशिस गरे तर यस्तो हुन सकेन ।
किनभने त्यही समयमा नै ल्यापटपको स्क्रिन जाम भैदियो । आपत्तिजनक सीन देखाइएको अवस्थामा नै साइट फ्रिज भएको थियो । यस्तोमा डेनजेलले अभिभावकबाट बच्न आफ्नो ल्यापटप नै टुक्रा टुक्रा हुने गरी फुटाइ दिइन् । यसपछि डेनजेलले आफ्नो पुरा कहानी ट्वीटर मार्फत सबैलाई शेयर गरे ।
यसपछि डेनजेललाई कयौले उपायहरु समेत दिन थाले । तर डेनजेलको यो खबर जब पोर्नहब नाम गरको कम्पनीले थाहा पाए त्यपछि त्यस कम्पनीले डेनजेललाई एक नयाँ ल्यापटप उपलब्ध गराइ दिए ।