पछिल्लो समयकी चर्चित नायिका केकी अधिकारीले पत्रकार विरुद्ध अदालतमा मान हानकिो मुद्धा गर्ने भएकी छन् । जनआस्था साप्ताहिकले गत बुधबारको अंकमा मानवतस्करीमा कलाकार भन्ने समाचारमा नायिका अधिकारीको नाम छापेपछि उनले यस्तो प्रतिकृया दिएकी हुन ।
उनले उक्त समाचारले आफ्नो चरित्र हत्या गरेको भन्दै पत्रकारलाई सोधेकी छन् चरित्र हत्याको कस्तो क्षतीपूर्ती दिनुहुन्छ भनेर । बेल्जियममा ठगिएका भनिएका लोक गायक जेबी ओलीलाई फसाइएको समाचारमा आफ्नो नाम जोडिनु अत्यन्तै अन्याय भएको भन्दै नायिका अधिकारीले सो समाचारको खण्डन गर्दै जहाँ जसरी सफाई दिनु परेपनि आफू तयार रहेको बताएकी छन् ।
नायिका अधिकारीको नाम ठगी प्रकरणमा जोडिएपछि ढगीएका भनिएका लोक गायक जेबी ओलीले समेत दुःख मनाउ गरेका छन् । उनले नायिका केकीको नाम ठगीमा नभएर कार्यक्रममा सहभागी कलाकारको नाम भन्ने प्रसंगमा जोडेको बताउँदै नायिका अधिकारीसँग माफी मागेका छन् । ओलीले भनेका छन्, ‘कार्यक्रममा को–को आए भन्ने पत्रकारको प्रश्नमा मात्र मैले तपाईहरुको नाम लिएको थिए । तर त्यहाँ तपाईहरुलाई समेत जोडेर समाचार लिखिएको देख्दा म आफै छाँगाबाट खसेजस्तो भएँ ।’
बेल्जियम निवासी बेनी ढुंगाना, वन हर्न रायनो इन्टरटेनमेन्ट नामक आयोजक संस्थाका सञ्चालक बेल्जियम निवासी दीपक पौडेलले आफुसँग १० लाख लिएर ठगेको ओलीले बताएका छन् । ८ मार्च २०१५ मा बेल्जियममा थकाली सेवा समितिले तोरन्ल नाइट आयोजना गर्ने भन्दै पोस्टर सार्वजनिक गरेको थियो । ०१५ को होली नामक कार्यक्रम गर्ने बहानामा कार्यक्रममै भाग लिन पुगेका लोकगायक जेबी ओली र एक जना नाम नखुलेकी पोर्तुगाल निवासी नेपालीकी श्रीमतीसँग नेपाली रुपैयाँ जनही १०÷१० लाख लिएर उनीहरुलाई ठगेको खबर जनआस्था साप्ताहिकले छापेको थियो ।
ठगिएका भनेका लोक गायक नेपालीले नायिका अधिकारी लगायत हरि बराल र पत्रकार राजन घिमिरे निर्दोस रहेको बताएका छन् । यो समाचार लेखेर नायिका अधिकारीको बद्नाम मात्रै गराउन खोजेको उनले बताएका छन् ।
गायक नेपालीले दिएको नायिका अधिकारी लगायत बद्नामका लागि नाम छापेका पत्रकारको नाममा दिएको जवाफ यस्तो छ ।