अमेरिकी पप गायिका माइली साइरस विवादित बयानका कारण चर्चामा हुन्छिन् । उनले कुनै न कुनै हर्कत गरेर आफूलाई मिडियामा छाउन सिपालु छिन् । अहिले उनले बोलेको कुरा भने पत्याइनसक्नुको छ ।
उनले आफू र अर्की चर्चित गायिका सेलेना गोमेजलाई एउटै पुरुषले गर्भवती पारेको भन्दै इन्स्टाग्राममा तस्विर हालेकी छिन् ।
उनले आफ्नो इन्स्टाग्राममा सेलेना र आफ्नो तस्विर राखेर ‘एकै पुरुषद्वारा गर्भवती भए २ युवती’ लेखेकी छिन् ।