Latest Updates :

अब आयो यौन आनन्द बढाउने कण्डोम

SHARE THIS POST :
अष्ट्रेलियाका बैज्ञानिकहरुले नयाँ पुस्ताको कण्डोम बनाएको दावी गरेका छन् । यौनिक आनन्दलाई अत्याधिक बढाउने भनिएको यो कण्डोममा नयाँ डिजाइन मात्र नभएर नयाँ सामग्रीको प्रयोग समेत गरेको बताइएको छ ।डेली स्टारमा प्रकाशित हेडलाइन अनुसार अस्ट्रेलियाका बैज्ञानिकहरुले लेटेक्स रबडको कण्डोम निर्माण गरेका छन् जसले सेक्स लाइफमा सनसनी पैदा गर्न सक्छ ।

भोलोन्गोङ्ग यूनिभर्सिटीका शोधकर्ताहरुले नयाँ अल्ट्रा डबल कन्ट्रासेप्‍शन तयार गरेका छन् जसले यौन सम्बन्धको समयमा आफै दवाव पैदा गर्न सक्छ ।

यो डबल ब्रेकिङ डिजाइनको कण्डोम सेक्स लाइफमा कुनै क्रान्ति भन्दा कम नभएको समेत निर्माता कम्पनीको दावी छ । यो कण्डोममा आन्तरिक लुब्रिकेशनको समेत ब्यवस्था छ यसले यौन सम्बन्धको समयमा मजा बढाइदिने दावी गरिएको छ । यो कण्डोम बनाउँदा हाइड्रोजेलको प्रयोग गरिएको छ । यो तत्व मानव अंग निर्माणका क्रममा गर्ने गरिन्छ । यो कण्डोम प्रयोगकर्ताहरुले निक्कै आनन्ददायी भएको बताएका छन् ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger