भीमसेन थापाले बनाउन लागेको ऐतिहासिक धरहरा भत्किएको छ । शनिबार गएको महा भूकम्पको असरले गर्दा धरहरा भत्किन पुगेको हो अब नयाँ पिढी हरुले धरहराको फोटो मात्र हेर्न पाउनेछन् । धरहरा भत्कंदा सयौं मानिस हरुको ज्यान गएको छ । कतै मानिस च्यापिएका छन् कतै बिजोक भएको छ कसै लाइ रमिता बनेको छ सेल्फी खिचेर मनोरंजन लिई रहेका छन् । यो सेल्फी खिच्ने समय उद्दारमा लागेका भए केहि राहत हुन्थ्यो कि ?
