बेलायतको सण्डरल्याण्डकी एक महिलाविरुद्ध अदालतले अनौठो फैसला सुनाएको छ ।छिमेकीले दायर गरेको मुद्धामा ती महिलालाई अदालतले सेक्सका बेला नचिच्याउन आदेश दिएको हो । सण्डरल्याण्की ५३ वर्षीय क्यारोलिन कार्टराईटलाई अदालतले उक्त आदेश दिएको हो ।
यद्धपि उनले यो आदेश नमान्ने खुलेआम घोषणा गरेकी छन् । उनले आफ्नै पति स्टिभसँग सेक्स गर्दा चिच्याएर छिमेकीलाई समेत असर परेको भन्दै छिमेकीहरुले उजुरी गरेका हुन् ।प्रहरीले पटक पटक घरमै गएर सम्झाउदा पनि उनले नटेरेपछि सेक्सका समयमा चिच्याउन प्रतिबन्ध लगाउन माग राख्दै अदालतमा मुद्धा परेको थियो ।
गैह्रसामाजिक चरित्र प्रदर्शन गरेको भन्दै उनलाई अदालतले यस्तो आदेश दिएको हो ।उनले भने आफ्नो पतिसँग मज्जाले सेक्स गर्न पाउनुपर्ने र अरुले पनि गर्नुपर्ने भन्दै यसलाई नमान्ने घोषणा गरेकी हुन् । यसअघि प्रहरीले उनलाई केही समय जेल समेत हालिएको थियो ।