Latest Updates :

लिंग ठूलो भएपछि सम्बन्धविच्छेद

SHARE THIS POST :
सुन्दा पनि अचम्म लाग्ने । श्रीमानको लिंग आवश्यकता भन्दा ठूलो भएको भन्दै एक श्रीमतीले श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी छिन् । घटना नाइजेरियाको हो । स्थानीय जम्फारा राज्यका शरिया कोर्ट र अलि म्याजिनरीबीच लिंग ठूलो भएकै कारण सम्बन्ध विच्छेद भएको हो । स्थानीय अदालतसम्म पुगेकी श्रीमतीका अनुसार श्रीमानको लिंग आवश्यकता भन्दा पनि ठूलो थियो ।

शारीरिक सम्बन्ध स्थापित गर्नको लागि निकै कष्टकर हुने हुँदा श्रीमतीको निवेदनमाथि सुनुवाई गर्दै अदालतले यी दुई दम्पत्तीको सम्बन्धबिच्छेद गराएको थियो । अलिसँग दोस्रो विवाह गरेकी दुई सन्तानकी आमा आयशाले विहेगरेको पहिलो रात नै यौन सम्पर्कमा असैह्य पीडा भोगेकी थिइन् । त्यो रात उनलाई यति समस्या भयो कि उनले यसबाट पार पाउनको लागि औषधीको सहारा लिएकी थिइन् । यसबारे उनले आफ्नो आमालाई पनि बताइन् । तर उनले सबैकुरा बिस्तारै ठिक हुँदै जाने आमाले बताएपछि दोस्रो पटक श्रीमानसँग सम्बन्ध स्थापित गर्न खोजिन् तर त्यतिबेलापनि त्यस्तै भएपछि सम्बन्धबिच्छेदको माग गर्दै अदालत पुगेकी थिइन् । आयशाले सम्बन्धबिच्छेद गर्नेबेला आफ्ना श्रीमानसँग उनका परिवारलाई दिएको सबै उपहारहरु फिर्ता समेत फिर्ता मागेको समाचारमा जनाइएको छ । जुन उपहार उनले फिर्ता समेत पाएकी छन् ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger