Latest Updates :

सुत्केरी गराउन गएकी महिलाको डाक्टरसँगै यौनसम्पर्क

SHARE THIS POST :
सत्केरी गराउन अस्पताल पुगेकी एक महिलाले डाक्टरसँग यौन सम्पर्क गरेकी छिन ।  बेलायतको एक अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी महिलाले डाक्टरसँगै यौनसम्पर्क गर्दागर्दै समातिएकी हुन । ब्रिस्टोल अस्पतालमा भर्ना भएका ती जोडीले अनौठो आवाज निकालेपछि सरसफाई गर्ने महिलाले थाहा पाएर प्रशासनमा खवर गरेकी थिइन ।

अस्पताल प्रशासनले त्यो कार्यलाई ठिक भएको बताएको छ । उक्त विषयको पक्ष विपक्षको विषयलाई लिएर विवाद समेत भएको छ । उनीहरुको नाम र ठेगाना भने खुलाइएको छैन ।

चेकजाँच गर्न गएका डाक्टरलाई महिलाले पेट दुख्यो भन्दै तानेर यौनसम्पर्क गर्न बाध्य पारेकी थिईन् । करिब १ घण्टा यौनसम्पर्क गरेका त्यो जोडीलाई सरसफाइ गर्ने पिउनले देखेकी थिईन् । अस्पतालले ति डाक्टरलाई कारवाही गरेको छ ।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger