Latest Updates :

अफ्रिकन केटि हरुले फेसबुकमा म्यासेज पठाएर नेपाली युवा लाइ तनाब

SHARE THIS POST :
नेपाली युवा युवती हरुको दैनिक ४-५ घण्टा त फेसबुक ले नै खाने गरेको छ । अझ मोबाइलमा डाटा बाट फेसबुक चलाउने हरु त ८-१० घण्टा नै फेस बुकमा व्यस्त हुने गर्दछन । खाना खाँदा होस् वा ट्वाइलेट गर्दा होस् मोबाइलमा फेसबुक चलाउनमै मस्त हुन्छन आजकल फेस बुकमा नयाँ तरिकाको म्यासेज आउन थालेको छ ।

अफ्रिकन केटि हरुको अफ्रिकन केटि हरुले के उधेस्यले म्यासेज गर्छन भन्ने कुराको पुरा जानकारी लिनको लागि यो समाचार लेखक लागि परेको छ । त्यसको पूर्ण विवरण पत्ता लागे पछी अर्को समाचारमा लेख्ने नै छु । अहिलेको लागि यत्ति कुरा चाहिं बुज्नुस कि त्यो म्यासेज फेक हो र त्यसको पछी नलाग्नुस त्यस बाट तपाईं लाइ घाटा हुनेछ फाइदा हुने कुरै छैन । केटा हरु फेसबुकमा केटिको फोटो देख्ना साथ रिक्येस्ट पठाउने गर्छन यो पनि राम्रो होइन । चिनेको मान्छे लाइ मात्र साथी बनाउनु राम्रो हो ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger