चलचित्र कृष ३ मा नकारात्मक भूमिका निभाएकी नायीका कंगना राणावतले आफूले पहिलो डेटमा अहिलेसम्म कसैलाई पनि किस नगरेको बताएकी छिन् । उनीसँग एक भारतीय सञ्चारमाध्यमले गरेको कुराकानीका कर्ममा उनले यस्तो बताएकी हुन् । उनले आफूले अहिलेसम्म कसैलाई पहिलो डेटिङमा किस नगरेको र आगामी दिनमा समेत नगर्ने बताएको उक्त सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेको छ ।
नायीका कंगनालाई पेरिस निकै मन पर्ने घुम्ने ठाऊँ हो भने सपिङ गर्न उनी क्यालिफोर्निया जान रूचाउँछिन् । उनलाई सोधीएको एक प्रश्नमा उनले सुपरनेचुरलका कुराहरू आफूलाई निकै खुल्दुली लाग्ने विषय भएको बताएकी छिन् । उनले आफू सानो हुँदा भगवान्लाई विश्वास गर्ने सधै आफूलाई हिसाबमा ९८ नम्बर आओस् भन्ने वर माग्ने गरेको उनी बताउँछिन् ।