Latest Updates :

कोटेश्वरबाट जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ

SHARE THIS POST :
 काठमाडौँ महानगरपालिका–३५ कोटेश्वरस्थित जित बहादुर बुढाथोकीले संचालन गरेको सिभिल खाजा घरमा जुवा तास खेलीरहेका नरेफाँट बस्ने काभ्रे चौवास–४ घर भएका २९ बर्षीय सहेद कुँवरसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलाई नगद १ लाख ४० हजार ६ सय २६ रुपैयाँ, भारतीय २७ हजार ७ सय ७० रुपैयाँ र तास २ बुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger