एजेन्सी, बेलायतका एक पेन्सन भोगी अवकाश प्राप्त अधिकारीले एउटा यस्तो विज्ञापन गरेका छन्, जुन सुन्दा पनि अचम्म र लाज लाग्ने किसिमको छ । बेलायतको ब्रिस्टल निवासी ६९ वर्षीय ती अधिकारीले आफ्नो घरमा निवस्त्र भएर सरसफाई गर्ने महिला कामदारको खोजी adगरेको विज्ञापनमा उल्लेख गरेका छन् ।
अझ अचम्मको कुरा त के छ भने यो विज्ञापनमा एक सातामा ११ जना महिलाले प्रतिक्रिया दिइसकेका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार ती मेन्सनभोगी वृद्धले सेलेक्टेड एक जनालाई घरको सरसफाइको काम दिने बताएका छन् । छनोट भएका महिलाले घरमा भाडा सफा गर्ने काम समेत गर्नुपर्नेछ । तर यी सबै काम गर्दा कामदार महिला निवस्त्र हुनुपर्ने उनको माग छ । उनले कामदारलाई लोभ्याउनका लागि सामान्य भन्दा बढी तलबको अफर समेत गरेका छन् ।
विज्ञापनमा उल्लेख भएअनुसार उनले कामदारलाई एक घण्टाको २० पाउंड अफर गरेका छन् । उनले आफुले कुनै गैरकानुनी कार्य नगरेको भन्दै तीन जना महिलाले यस अघि नै निर्वस्त्र भएर काम गरिसकेको बताएका छन् । उनले आफुले कसैलाई नोक्सानी नपुर्याउने तर निवस्त्र महिलाको गतिविधि हेरर मनोरञ्जन लिने बताएका छन् ।