लाजिम्पाटबाट बालुवाटार छिर्ने गल्लीको नाम को–पाण्डोल मार्ग । भिभिआईपी बस्ने ठाँउ भएपनि सडक कच्ची र धुलाम्मे छ । एमाओवादी अध्यक्ष प्रचण्ड यही गल्लीभित्रको बंगलामा कडा सुरक्षाका साथ बस्छन । प्रधानमन्त्री निवास पनि यही मार्गमा पर्दछ ।
दुई ठूला भिआइपीको छेउमा बस्ने यही गल्लीका सर्वसाधारण एउटा अनौठो समस्याबाट प्रताडित छन । हरेक दिनजसो बेलुका गल्लीमा झगडा हुन्छ । ढुंगा हानाहान र भागाभागको अवस्था हुने गरेको छ । झगडाको कारण पनि अनौठो छ ।
तेस्रोलिंगी र युवकहरुबीच मोलतोल हुन्छ, कुरो मिल्दैन अनि झगडा सुरु हुन्छ । प्रहरीका अनुसार उक्त गल्लीमा डेरा लिएर धेरै लिंगीहरु बस्छन । साँझ परेपछि उनीहरु ग्राहक खोज्न निस्कन्छन । ग्राहकलाई लिएर डेरामा आउँछन । अतिपयले आफू केटी भएको भनेर झुक्याएर ल्याउने गरेका छन । ग्राहकले तेस्रोलिंगी भएको थाहा पाएपछि झगडा गरेर भाग्ने गरेका छन ।
कतिपय अवस्थामा रेटको विषयलाई लिएर झगडा हुने गरेको समाचार दृष्टि साप्ताहिकले छापेको छ । राति १–२ बजेसम्म ग्राहक खोज्दै उनीहरु लाजिम्पाटको मुख्य सडकमा बस्छन ।