हट एण्ड बोल्ड मोडल सोफिया हयातले मोदी सरकारले पोर्न बन्द गरेको फैसलाविरुद्ध जमेरै विरोधमा उत्रिएकी छिन् । आफ्ना रिसलाई पोख्दै सोफियाले आफ्नो ट्विटरमा एक पछि अर्काे गर्दै कैयौं ट्वीट गरेकी छिन् ।
एक ट्वीटमा त उनले पुरै सीमा नाघेर आफ्नो न्यूड फोटो पोस्ट गरेकी छिन् । तस्वीरसँगै कैप्शनमा सोफियाले लेखेकी छिन् -‘पोर्न बन्द भएकोमा सरी, यो तस्वीरले तपाईलाई राहत महसुस हुनेछ ।’
एक अर्काे ट्वीटमा यो फोटो शेयर गर्दै सोफियाले लेखेकी छिन् कि पोर्न बन्द किन गरियो ? फोटो ट्रकको पछाडिबाट लिइएको हो र त्यसको माथि लेखिएको छ, ‘पोर्न प्लीज’
बलिउडमा कैयौं अन्य सेलिब्रेटी र कलाकार छन् जसले पोर्न बन्द गर्ने निर्णको विरोध गरेका छन् । यसमा अभिनेत्री सोनम कपूर, फिल्मकार रामगोपाल वर्मा, लेखक चेतन भगतजस्ता हस्ती छन् ।
मोदी सरकारले गएको शनिवार ८०० भन्दा बढी यस्ता पोर्न वेबसाइट्समाथि प्रतिबन्ध लगाएको थियो ।