Latest Updates :

बहु चर्चित नायिका रेखा थापाले ठगि गर्न सुरु गरिन यसरि ठगीय हेर्नुस भिडियो

SHARE THIS POST :
अभिनेत्री रेखा थापाविरुद्ध कार्यक्रम आयोजकले नै ठगीको उजुरी हालेका छन् । गत कात्तिक २१ गते खोटाङमा आयोजित एक कार्यक्रममा अग्रिम पैसा लिएर कार्यक्रममा नगएर आफूहरुमाथी ठगी गरेको भन्दै सगरमाथा जनसेवा समाज अर्खौले खोटाङले थापाविरुद्ध उजुरी हालेको हो ।

उक्त संस्थाले अभिनेत्री थापाको सिद्धार्थ बैंकमा रहेको खातामा कात्तिक २० गते नै १ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो । तर भोलीपल्टको कार्यक्रममा थापा सहभागि नभएको र सम्पर्कमा समेत नआएपछि जिल्ला प्रहरी कार्यालय खोटाङमा ठगीको उजुरी हालिएको संस्थाका अध्यक्ष प्रकाश पुरीले बताए जिल्ला प्रहरी कार्यालय खोटाङले यस बिषयमा अभिनेत्री थापासँग सम्पर्कको प्रयास भैरहेको बताएको छ । थापासँग सम्पर्क भएपछि यथार्थ थाहा हुने प्रहरी नायव निरीक्षक गोविन्द खवासले बताए ।

अब कस्लाई विश्वास गर्ने ? चर्चित नायिका रेखा थापाले समेत ठगी गरेको भन्दै नायिका थापा विरुद्ध प्रहरीमा उजुरी परेको छ । (भिडियो हेर्नुहोस)
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger