Latest Updates :

पुर्व युवराज पारसले नाकाबन्दी गर्ने भारतलाई यसरी हाने गतिलो झापड

SHARE THIS POST :
काठमाडौँ, १३ मंसिर । भारतले गरेको अघोषित नाकाबन्दीको असर सर्वसाधारण जनतामा त परेकै छ । जनताले ग्यासको अभावसँगै पाएसम्म मट्टीतेल, डिजेल, नपाएको खण्डमा दाउरा बालेर खाना खानेगरेका छन्।  पछिल्लो समयमा भारतले गरेको अमानवीय र निकृष्ठ व्यवहारबाट आम नेपाली जनताको मन दुःखेको छ । धेरैले धेरै माध्यमबाट दुखेसो पोखेका छन् ।

आम नेपालीले भनेका छन्, बरु दाउरामा पकाएर खाँऔला तर राष्ट्रियता बेच्नु हुँदैन । यसलाई नेपाली सर्वसाधारणले मात्र होईन पुर्व युवराज पारसले पनि साथ दिएका छन् । उनले आइतबार समाजिक
सञ्जाल फेसबु्कमा यस्तै आसयको स्टाटस पोष्ट गरेका छन् । उनको यो स्टाटस निकै राष्ट्रवादी छ, जसको धेरैले प्रशंसा गरेका छन् । उनले स्ट्याटसमा तीन महिनासम्म ग्याँस र इन्धनको अभावमा पनि नेपालीहरु सन्तुष्ट भएर बसेको कुरालाई उठाएका छन् ।नेपाली समाज किन यति पिछडिरहेको छ । हामी अरुले हाम्रो धर्म खोसेर लैजादा पनि ठिक भनेर बसेका छौँँ
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger