Latest Updates :

उसले मेरो भर्जिनिटि त तोड्यो तर म सन्तुस्ट भईन उसलाई सेक्स गर्न नआउने रैछ मिस पुर्वान्चल हरिशा बानियाको एडल्ट अन्तर्वार्ता पढ्नुहोस

SHARE THIS POST :
 आफुलाई अहिलेसम्म गलत बाटोमा नलागेको दाबी गर्ने “मेरी बास्सै” कि भुनिया अर्थात हरिशा बानियाले आफ्नो पहिलो योन सम्पर्कमा आनन्द लिन नपाएको बताएकी छिन् बोके दाह्री नामक सिरियल मार्फत कला क्षेत्रमा प्रबेश गरेकी मिस पुर्वाञ्चल, भुनिया भन्छिन, मलाई वाइल्ड सेक्स मन पर्छ । फस्ट टाइम रिलेशन राख्दा पेन भएको फिल गरे । तर, इन्जोय मैले गरिन ।”“जोसंग रिलेशन राखे त्यो केटा भर्जिन थिएन । मेरो फस्ट टाइम थियो । त्यो केटाले अरुसंग रिलेशन राखिसके पनि उसलाई सेक्स भनेको थाहा नभएको जस्तो लाग्यो । म उसंग सेटिस्फाई भइन ।

 त्यो मान्छेलाई सेक्सगर्नै नआउने रैछ” उनले थपिन, “सायद म टु मच सेक्सी भएर पनि होला । किन कुरा लुकाउनु र । लाइफमा आफु जस्तो छ त्यस्तै खालको सेक्स पाटर्नर चाहिन्छ । यदि त्यो भएन भने दुर्घटना हुनसक्छ । छोरा मान्छे बिग्रिने कारण त्यही हो ।श्रीमतीसंग रिलेशन राम्रो नभएपछि नै छोरा मान्छेले अरु केटी ताक्ने वा गर्लफ्रेण्ड बनाउने हो । यदि छोरा मान्छेमा त्यो प्रवृती आउछ भने छोरीमा आउन सक्दैन त ?”
आफ्नो पहिलो सेक्स पार्टनरको बारेमा उनले भनेकी छन,”उसलाई मैले छोडिदिएको, एक दुईवटा कुरा मन नपरेर । उसंग विवाह गर्ने भनेरै अफेयर चलेको थियो ।तर छुट्यो । अविवाहित केटीले कसैसंग
रिलेशन राख्छे भने उसंग विवाह गर्ने विश्वासले त रिलेशन राख्छे नि । फस्र्ट इम्प्रेसन मेरो लागी ब्याड इम्प्रेसन भयो । त्यो केटा गुड लुकिङ, एकदमै रिच फ्यामेली थियो । तर, उ धेरैनै प्ले ब्वाय रैछ

पछि थाहा भयो । उसले मलाई माफी पनि माग्यो तर मैले माफी दिइन । आइ एम नट टिस्यू पेपर । यदि मसंग कमजोरी भएको भए मलाई त्यही केटा चाहिन्छ भन्ने हुन्थ्यो नि, त्यो भन्दा म कम

छैन ।”

केटाप्रतिको उनको चाहना छ “फन्टुस डट टिके”संगको कुराकानीमा उनले भनेकी छन,”घरमा बिबाहको कुरा भइराछ तर मलाई बुझने केटा नै पाईराछैन । मैले माया गर्ने भन्दा पनि मलाई माया गर्ने केटा

चाहिन्छ मलाई।” ३ बर्ष रिलेशन ब्रेकअप गरेकी सिंगल, भूनियालाई “नेपाली केटाहरु मलाई मन पर्दैन।” तर आफ्नो लाइफ पार्टनरको बारेमा भन्छिन,”मेरो लाइफमा एट्राक्टिभ मान्छे हुनुपर्छ । जसलाई

देखेर ममा सेक्स फिलिङ्स जागोस् । म जस्तै सेक्सी हुनुपर्यो । जुनदिन त्यो मान्छे भेटिएला त्यो बेला फिल गरुला ।” उनी थप्छिन, “मलाई आफ्नो खुट्टामा उभिएको केटा मन पर्छ, आफुलाई माया

गर्ने होस् । समझदारी धेरै नै होस् । मलाई अरु केहि पनि चाहिदैन । पैसा भनेको त हातको मैला हो, आज छ भोली छैन । भोली बुढाबुढी मिलेर नि कमाउन सकिन्छ ।”
पैसा आफुसंगै प्रशस्त भए पनि प्रर्दशन नगरेको दाबी गर्दै उनले भनेकी छन, म आफुलाई बुझने भए हुन्छ । मिडिया लाईनमा लागेको मान्छे, भोली धेरै मान्छेहरुसंग हिड्नुपर्ने हुन्छ , बोल्नुपर्ने हुन्छ,

त्यसबेलामा मलाई बुझोस् । छोरी मान्छेको इज्जत गर्ने केटा मन पर्छ । अरुको कुरा सुन्ने होइन, जे हो मलाई सोधोस् । तर मैले त्यस्तो केटा पाईराछैन । मैलै सबै केटीहरुलाई यहि सल्लाह दिन्छु,

कहिलेपनि केटाहरुको बाहिरी रुपलाई हेरेर नजानु नै राम्रो हुन्छ त्यस्तो आकर्षणमा नफस्नुहोला ।
खराब काम गरेर पैसा नकमाएको र नेपालमा मोडलिङको स्कोप नै नभएको दाबी गर्ने यी कलाकारले पैसाको निक्कै फुर्ति लगाएकी छन् । कहिल्यै रङ वे समातिन..आफ्नो ट्रयाकमा हिडे । र, पनि मसंग

सबै पुग्दो छ । रङ वे समातेको भए छिटो पैसा कमाउन सक्थे होला तर, संघर्ष गरिरहे अझैपनि गर्दैछु ।
सेक्स खाना खाए जस्तै ठान्ने भुनियाले किताव र मुभिजहरु बाट सेक्स इन्जोई गर्ने गरेको दाबी गर्दै सेक्स कल्पना गर्ने भन्दा पनि गर्ने कुरा भएको औल्याएकी छन् । जो पायो त्यही संग रिलेशन राख्ने

कुरा पनि हुदैन । भित्रै मनदेखि यो केटासंग सेक्स गरु भन्नेखालको कोही केटा नै देख्दिन । एउटालाई छोडिदिए । अरु ड्रिम ब्वाय छैन ।
विवाह अगाडीको सेक्ससंग केहि मतलब नराख्ने भुनिया भन्छिन “मलाई समाजले खान दिने होइन, लाउन दिने होइन । मलाई राम्ररी थाहा छ कि यो समाजलाई कसरी ह्यान्डिलिङ गर्नपर्छ भन्ने ।

मैले जुन केटासंग सेक्स गरे त्यो संग जीवन बित्छ भन्ने विश्वासले मात्र सेक्स गरेको हो ।”
”यो मेरो पर्सनल लाइफ हो । कसैले कसैको फिलिङ्समा हस्तक्षेप गरेको म मान्दिन ।” छ “मलाई ब्याकबोन प्रोबलम हुदा डाक्टरले एडभाइस दिएको थियो तपाई सेक्स गर्नुस् भनेर । अनि यो अवस्थामा

समाजले औला उठाएर हुन्छ र ? हुदैन नि ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger