Latest Updates :

संसारकै धनी १० पोर्न स्टार सन्नी १० नम्बरमा ...अरु नौ जना को को हुन् त जान्नुस

SHARE THIS POST :
पोर्न इण्डस्ट्रीलाई संसारकै सबैभन्दा फल्दोफूल्दो इण्डस्ट्री भन्दा अतियोक्ति नहोला । किनकी यहाँ काम गर्नेहरुको चर्चा र आम्दानी दिन दुईगुना, रात चौगुना बढिरहेको छ । यस्ता फिल्मका एक्ट्रेसहरुले काफी पैसा कमाउँछन् । आउनुस् आजहामी सबैभन्दा धनी तथा हट १० पोर्नस्टारको बारेमा चर्चा गर्दैछौं ।

जेन्ना ज्यामसन: अमेरिकन पोर्न स्टार जेन्ना ज्यामसन संसारकै सबैभन्दा धनी पोर्नस्टार हुन् ।

ज्यामसनलाई क्वीन अफ पोर्नसमेत भनिन्छ । उनी वर्षमा करिब ३० मिलियन डलरभन्दा बढी कमाउँछिन् । टेरा प्याट्रिक: वर्षौंदेखि पोर्न इण्डस्ट्रीमा रहेकी ३५ वर्षिय लिंडा हप्किन्स जो ‘टेरा प्याट्रिक’ को नामले चर्चित छिन् । उनको कमाई १५ मिलियन डलरको हाराहारीमा छ ।

जेसी जेन: अमेरिकन मोडल जेसी जेन पोर्न स्टार टेरा पैट्रिकसँग निकै प्रभावित भइन् र यो इन्डस्ट्रीमा पाइला राखिन् । अहिले उनी पनि निकै चर्चित बनिसकेकी छन् । १८ वटा अवार्डसमेत जितिसकेकी जेनको कमाई ८ मिलियन डलरको हाराहारीमा छ ।

 ट्राकी लर्डस्: न्यूड मोडलिङबाट आफ्नो करियर सुरु गरेकी लर्डस् अहिले पोर्न इण्डस्ट्रीमा निकै चर्चित छिन् । उनको वार्षिक कमाई ७ मिलियन डलरको हाराहारीमा छ । मारिया टाकागी: जाप्निज पोर्न स्टार मारिया वर्षमा ५ मिलियन डलरभन्दा बढी कमाउँछिन् ।

 ब्री अलसन: ब्रीको कमाई पनि ५ मिलियनकै हाराहारीमा छ । काटिए मोर्गन: मोर्गन वर्षमा 4.5 मिलियनभन्दा बढी कमाउँछिन् ।

जीन हेज: अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकी हेजले क्यालिफोर्नियाबाटै आफ्नो करियर सुरु गरेकी थिइन् । उनको वार्षिक कमाई करिब ३.५ मिलियन डलर छ ।

शाशा ग्रे: मोडलिङबाट आफ्नो करियर सुरु गरेकी शाशाले पोर्न इण्डस्ट्रीमा निकै नाम कमाएकी छिन् । नाममात्रै होइन, दाम पनि उनको पोल्टामा परिरहेको छ । उनको वार्षिक कमाई ३ मिलियन डलर छ ।

सन्नी लियोनी: हाल पोर्न इण्डस्ट्रीबाट केही टाढा रहेकी सन्नी बलिउडमा चर्चा कमाउँदैछिन् । उनकी सन २०१२ मा भारतमा सबैभन्दा बढी गुगल सर्च गरिएकी सेलिब्रेटी बनेकी थिइन् । उनको कमाइ करोड भारुभन्दा बढी छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger