Latest Updates :

तक्मे बुढाले नायिका गौरी मल्ल संग गीत गाउँदा बबाल भो हेर्नुस भिडियो

SHARE THIS POST :

गौरी मल्ल व्यवसायिक गायिको होइनन् । उनी सफल नायिका हुन् । तर, उनको गायकीपन देखेर एक कार्यक्रममा सहभागीहरु मोहित भएको देख्दा सबै चकित भए । आफ्ना साथी तथा सहकर्मीको

अनुरोधमा मल्लले केही भजन र आधुनिक गीतहरुमा आफ्नो स्वर भरेकी छिन् ।
अंग्रेजी नयाँ बर्ष २०१६ स्वागत गर्ने क्रममा बखुण्डोलस्थित एक रेष्टुरेण्टमा उनले आफ्नो गायकी क्षमता देखाइन् । अंग्रेजी नयाँ साल तथा कलाकार अनुरागमानसिंह कुँवरको जन्मदिन मनाउन

बखुण्डोलको रेष्टुरेन्टमा आयोजितक सो कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका अग्रज कलाकारदेखि अनुजसम्म सहभागी थिए ।
विल्सन विक्रम राईको साथमा गीत गायकी गौरीको सुमधुर आवाजले वरिष्ठ कलाकारहरु निर शाह, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहित अनुज कलाकारहरु मन्त्रमुग्द भएका थिए । मल्लका

स्वरले एकीकृत माओवादीका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहाल मोहित हुन पुगे ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger