Latest Updates :

काठमाडौं कपनमा बस्ने भेनिसा लिम्बेको हत्या यौनसम्पर्क गर्न नपाएको झोकमा भएको पुष्टि भएको छ विस्तित जानकारीको लागि तल पद्नुहोस ..

SHARE THIS POST :
कपनमा बस्ने भेनिसा लिम्बेको हत्या योनसम्पर्कका लािग राजी नहुँदा भएको खुलेको छ । भेनिसको शव फागुन १४मा नगरकोटको बाँसघारीमा फेलापरेको थियो ।धनकुटा राजारानीको भेनिसाको हत्या आरोपमा प्रहरीले बौद्धका सनि लामा, सजित लामा र मोरङ पथरीका राजन राईलाई पक्राउ गरेको छ । हत्यामा संलग्नमध्येका अर्का एकजना भने फरार छन् ।

घटनाबारे जानकारी दिन बिहीबार महाजगरीय प्रहरी अपराध महाशाखा टेकुमा आयोजित पत्रकारसम्मेलनमा महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘यौनसम्पर्क गर्न नमानेपछि भेनिसालाई लाजिम्पाटस्थित एक अपार्टमेन्टको ६ तलामाथिबाट फालेको पाइयो । ‘अपार्टमेन्ट मालिकले भेनिसालाई झ्याबाट धकेल्दा उनको मृत्यु भएपछि गाडीमा राखेर नगरकोटस्थित बाँसघारीमा फालेको खुलेको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger