धादिंग मा भेटियो ९ सय ५३ बर्ष कि यी बुडी आमा ! आखिर के भएर यत्रो उमेर सम्म बचिन यिनी .. (भिडिओ सहित ) !!धादिङ खाल्टे वर्डा नं. ३ की फुनमायाँ श्रेष्ठ नागरिकता अनुसार अहिले ९ सय ५३ वर्षकी भईन । तर उनले अहिले सम्म जेष्ठ नागरिक भत्ता पाएकी छैनन् ।
उनले २०५५ सालमा धादिङबेसी आएर नेपाली नगरिकताको प्रमाण पत्र त लिईन तर यति धेरै वर्ष बनाएर नागरिकता बनाई दिएको उनलाई पत्तै भएन ।तात्कालिन धादिङका प्रमुख जिल्ला अधिकारी देवि प्रसाद भट्टराईले २०५५ साल फागुन १२ गते वशंजको आधारमा नेपाली नागरिकता दिएको थिए ।गम्भिर तुटिलाई समेत ख्याल नगरि भट्टराईले जन्म मति वि.स. ११९९ भाद्र ३ गते लेखि नागरिता दिएका हुन् ।
