Latest Updates :

अनुष्का शर्मालाई किस गर्दागर्दै विराट कोहली रंगेहात समातिए : खुल्यो यस्ताे पोल

SHARE THIS POST :
एजेन्सी । स्टार जोडी विराट कोहली र अनुष्का शर्माको सम्बन्धको बारेमा पछिल्लो समय मिडियामा विभिन्न प्रतिक्रियाहरु आइरहेका गर्छन् । कहिले ब्रेक अपको हल्ला, कहिले प्याच अप भएको त के कहिले के ।


यसैबीच पछिल्लो समय उनीहरुको सम्बन्ध सुधरिएको बताइएता पनि त्यसको ठोक प्रमाण फेला परेको थिएन । तर, शुक्रबार भारतीय मिडियाले यो जोडीले किस गरेका तस्बिर तथा भिडियो सार्वजनिक गरेपछि भने उनीहरुको सम्बन्ध सुध्रिएको प्रमाण फेला परेको हो ।

एरपोर्टमा अनुष्कालाई छाड्न गएका विराटले उनलाई अंगालो मारे र किस गरे । उनले यो सब गाडीभित्रै गरेका थिए तर, भारतीय मिडियाले त्यसलाई क्यामेरामा कैद गरिहाले । काठमाण्डु टुडेबाट
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger