१४ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ के भाको होला हाम्रो समाज ?
नवलपरासीमा आफ्नै १४ वर्षीया छोरी बलात्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको छ ।
छोरीलाई बलात्कार गरेको आरोपमा कावासोतीका एक पुरुषलाई पक्राउ गरेको जानकारी दिएको प्रहरीले बालिकाको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल परासीमा राखिएको बताएको छ ।
बालिकाको स्वास्थ्य परिक्षणको रिपोर्ट आएपछि घटनाका बारेमा तथ्य कुरा आउने र अहिले यस विषयमा अनुसन्धान पनि भइरहेको प्रहरीको भनाइ छ ।