Latest Updates :

सोनाक्षीलाई तपाईको स्तन कस्तो छ भनेर सोधेपछि,जवाफ यस्तो आयो …

SHARE THIS POST :
एजेन्सी। बलिउड नायिकाहरु आजभोली सामाजिक सचेतना अभियानमा भाग लिन असाध्यै रुची राख्छन् । नेपालमा आयोजना भएको अमरपंक्षी नामको सांस्कृतिक कार्यक्रमको लागि आएकी भारतीय अभिनेत्री सोनाक्षी सिन्हाले पनि समाजमा जागरण फैलाउने अभियानमा अग्रसरता देखाएकी छिन् ।‘एले इण्डिया’ नामको पत्रिकाको तर्फबाट ब्रेस्ट क्यान्सर बारे सचेतना जगाउन आयोजना गरिएको क्याम्पेनमा सोनाक्षिले सक्रिय सहभागिता जनाएर महिलाहरुलाई हुने स्तन क्यान्सर बारे सचेतना फैलाउन अनुरोध समेत गरेकी छिन् । ‘ह्वाट डु यु कल योर बुब्स ‘ नामको यो क्याम्पेनको लागि सोनाक्षीले भिडियो म्यासेज पनि रेकर्ड गराएकी छिन् । ‘वाट डु यु कल योर बुब्स’ भन्ने प्रश्न जब सोनाक्षीलाई सोधियो तब उनले जवाफ दिईन – ‘नकर्स(knocker)’। ब्रेस्ट र त्यो संग सम्बन्धित समस्याका कारण अधिकतम महिलाहरु खुलेर आफ्ना कुराहरु राख्दैनन् र ब्रेस्ट क्यान्सरको शिकार हुने गरेका छन् । यो भिडियोमा सोनाक्षी सिन्हा समेत कैयौं अभिनेत्रिहरु ब्रेस्ट क्यान्सरको बारेमा सचेतना फैलाउने काम धेरै नै चुलबुले तरिकाले गरिरहेका देखिन्छन् । भिडियोको अन्त्यमा सोनाक्षी सिन्हा भन्छिन् , “तपाईलाई जे ईच्छा लाग्छ, आफ्नो बुब्सको बारेमा भन्नुस र त्यसको ख्याल राख्नुस् ।” सोनाक्षी बाहेक अन्य भारतीय अभिनेत्रीहरुले पनि आफ्नो बुब्सको बारेमा फरक फरक नाम दिएका छन्। नेपाल शन्देसबाट
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger