Latest Updates :

युवतीहरूले ब्लु फिल्म यसरी हेर्छन् (भिडियो सहित)

SHARE THIS POST :
प्रविधिको पहुँच सँगै हरेका कुरा मानिसको हत्केलामा सिमित भएको छ । त्यस्तै मानिसहरूको रुचीमा पनि यसले ठूलो बदलाव ल्याइदिएको छ । त्यस्तै हिजो यौनका विषयमा सुन्न समेत  लजाउने पुस्ता आज त्यसको बारेमा यति उदार भइसकेको छ कि कल्पना गर्न समेत गाह्रो हुन्छ ।

प्रविधिको यो निकटका बिचमा इन्टरनेटमा अश्लील चलचित्र हेर्नेहरूको जमात पनि निकै छ । महिलाहरूचाँही यसमा कत्तिको अगाडि छन् त ? यो आम मानिसहरूको चासोको विषय हुन सक्छ । तर छिमेकी राष्ट्र भारतमा युवतीहरूलाई सोधिएको यहि प्रश्नले जिज्ञासाको समाधान गरिदिएको छ । के तपाईहरूले  पोर्न फिल्म हेर्नुहुन्छ ? भनि सोधिएको प्रश्नमा युवतीहरूले नलजाई हेर्ने गरेको कुरा बताएका मात्र छैनन् प्रष्टिकरण नै दिएका छन् । यो जनचेतनाका लागि तयार पारिएको भिडियो विश्वभर भाइरल बनेको छ ।
भिडियोमा युवतीहरूले आफूले र्पोन फिल्म  हेर्ने गरेको कुरा मात्र नभई आफूले हेरेको पार्ने साइटहरूको बारेमा समेत खुलस्त कुरा गरेका छन्।

SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger