प्रकितिले महिला र पुरुषको शरीरमा जन्मदै भिन्नता दिएको हुन्छ । यसलाई चाहेर पनि परिवर्तन गर्न सकिदैन । बिज्ञानले जति चमत्कार गरे पनि महिला र पुरुष को शरीर बदल्न सकेको छैन । भानिन्छ.. महिलाहरुका अंग पुरुषहरुको भन्दा आकर्षण हुन्छ । बेलायतबाट प्रकाशित हुने एक अन लाइन न्युजका अनुसार महिलाको छाति कम्मर र उसको पछाडिको भागलाइ धेरैले नजर लगाएको पाइन्छ ।
महिलाहरु पनि आफुलाई सुन्दर देखाउन ति भागहरुलाई बिशेष ध्यान दिन्छन । आफ्ना ति स्थान सुन्दर बनाउन बिशेष मेहनत गर्छन । नेपालि समाजको साथै भारतीय तथा पश्चिम समाजका महिलाहरु आफ्नो छाति आकर्षक देखाउन मारी हत्ते गर्छन । छाती मात्र होइन पछाडीको भाग पनि महिलाहरुले सके सम्म पुरुषले हेरी दिओस भन्ने चाहना राख्ने गरेको कुरा सो अन लाइन न्युजमा उल्लेख गरिएको छ । हुन पनि धेरै पुरुषको नजर तेतै तिर जाने गरेको पाइन्छ