यौन सम्पर्कका बेला मानिसको मुटुको धड्कन बढ्छ र स्वासप्रश्वास फटाफट बढ्छ । तर त्यो चरमोत्कर्षको समयमा धेरै कुरा हुने गर्दछ, जसमा अझैपनि अनभिज्ञ छन् धेरै मानिस ।
१) क्लाइमेक्स(चरमोत्कर्ष)ले तनावबाट मुक्त गर्छ ।
२) निद्रामा आएको कमीमा पनि क्लामेक्सपछि पूरा हुन सक्छ ।
३) डेबरा पैसकैली भन्छिन्–बच्चा जन्माउनु पनि एक प्रकारको सेक्शुअल प्लेजर(चरमोत्कर्ष) हो ।
४) कैयौं महिला क्लाइमेक्स (उत्कर्ष)मा पुग्ने वित्तिकै बेहोश हुने गर्छन् । कुनै कुनै बेला त मृत्यु भएको घटना पनि सार्वजनिक हुने गर्दछ ।
५) कोरगैस्म अर्थात उत्तेजना बढाउने एक्सरसाइज पनि हो ।
६) वीर्यमा तनावलाई कम गर्ने गुण पनि चरमोत्कर्षमा हुन्छ ।
७) चरमोत्कर्षले इंम्यून सिस्टम पनि बढाउँछ ।
८) आफूलाई धेरै उत्तेजनामा ल्याउन चरमोत्कर्षले तयारी गर्छ ।