Latest Updates :

कुनै बेलाकी फास्ट नम्रता श्रेष्ठ अहिले आयर स्लो मोसनमा हेर्नुस भिडियो

SHARE THIS POST :
नम्रता श्रेष्ठ धेरै दर्शकको रोजाइमा पर्ने नायिक हुन । उनीसँग चलचित्र वा म्यूजिक भिडियोमा अभिनय गर्न पाउने अन्य कलाकारलाई त्यसै पनि गर्व लाग्छ । मोडल विवेकसिंह ठकुरीले नम्रतालाई मायालु ठानेर गरिएको एउटा अभिनय साँच्चै गर्व गर्न लायक बनेको छ ।

‘स्लो मोसन’मा तयार भएको एउटा गीतको म्यूजिक भिडियो रोमाञ्चक बनेको छ ।
गायक सन्तोष लामाले स्वर भरेको ‘मायालु मुहार तिम्रो’ बोलको गीतमा नम्रता र विवेकसिहं सुहाएका जोडी बनेर देखिएका छन ।


किर्तिपुर, सिनामंगल, कोटेश्वर लगायतका स्थानमा सुटिङ गरिएको भिडियोलाई सुरज श्रेष्ठले निर्देशन गरेका छन ।
बर्षमा सिमित भिडियोको निर्देशन गर्ने श्रेष्ठले नम्रता र विवेकसिहंलाई नयाँ अवधारणा अनुरुप उतारेका छन ।
गीतको शब्द र संगीत अनुरुप अभिनय सुहाउँदो भएको छ । ‘स्लो मोसन’मा तयार भएको भिडियो नेपालमा भर्खरै मात्र अभ्यासनमा आउन थालेको हो ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger