मेक्सिकन गायिका पेट्रिशिया नविदादले एक ‘लाइभ’पर्फमेन्स’ का क्रममा निकै ठूलो समस्याबाट गुज्रनु परेको छ । गायिका नविदादले मञ्चमा लाइभ पर्फमेन्स गरिरहेका बेला उनको सेनेटरी प्याड अचानक मञ्चमा खसेपछि उनले निकै ठूलो हैरानीको सामान गर्नुप¥यो ।
तर, त्यस्तो अवस्थामा पनि पेट्रिशियाले आफुलाई सम्हालेर आफ्नो पर्फमेन्सलाई एक सेकेण्ड पनि रोकिनन् । उनीले पुरै ‘कन्फिडेण्ट’का साथ आफ्नो प्रस्तुति पूरा गरिन् । उनीले त्यस्तो अवस्थामा पनि आफ्नो प्रस्तुति हेर्न पुगेका दर्शकलाई भरपूर मनोरञ्जन दिएपछि दर्शक चकित भए ।
बरु प्रस्तुतिपछि उनको निकै आलोचना भयो । त्यसरी आलोचना गर्नेमा पुरुषको संख्या बढी भयो । उनीमाथिको आलोचना बढ्दै गएपछि पेट्रिशियाले ट्वीटमार्फत गतिलो जवाफ दिइन् ।
ट्वीटमा भनिन्, ‘कहते हैं कि जिन पुरुषों को एक रानी (उनकी मां) से सीख मिलती है, वे पुरुष दूसरी औरतों को राजकुमारी की तरह इज्जत देते हैं, लेकिन, जो पुरुष औरतों का शोषण करते हैं या उनका अपमान करते हैं, उन्हें कौन सीख देता है ?’
उनको त्यो भनाइको अर्थहुन्छ । ‘आमाको सम्मान गर्न सक्ने विवेकशील पुरुषले अरु महिलालाई पनि सम्मान गर्न सक्छ । जो पुरुषले महिलाको शोषण गर्छ । त्यो पुरुष विवेशील हुन सक्दैन त्यस्ता पुरुषलाई विवेकशील भन्न पनि जरुरी हुँदैन ।’