Latest Updates :

लामो समयसम्म सेक्स गर्दा लिङ्ग उत्तेजित पार्ने सजिलो घरेलु उपाए यसरि हुन्छ लामो समय कडा

SHARE THIS POST :
यौन मानव जीवनमा अत्यावश्यक बस्तु हो । जसरी दिनदिनै खाना खानुपर्छ । त्यसरी नै यौन पनि अपरिहार्य बस्तु मानिन्छ । हाम्रो समाजमा खुलेर यौनका बारेमा जानकारी राख्ने प्रचलन छैन् । यद्यपी विकसित समाजमा भने छिनछिनमै यौनका विषयमा अध्ययन अनुसन्धान हुने गर्दछ । भर्खरै गरिएको एक अध्ययनले पुरुषले यौनसम्पर्कको बेला लिङ्ग उत्तेजनामा राख्न उपायहरु पत्ता लगाएको छ । अध्ययनका अनुसार तनावपूर्ण वा डर भएको स्थितिमा भने लिङ्ग उत्तेजित हुँदैन् । हतारमा यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए पनि लिङ्ग उत्तेजित नहुने जनाइएको छ ।

यौनसम्पर्कका बेला कतिपय पुरुष लिङ्ग उत्तेजित नहुदा चिन्तित हुने गर्दछन् । किशोरावस्था तथा युवा अवस्थामा लिङ्गको उत्तेजना सजिलै भए पनि अनपेक्षित रूपमा यसरी लिङ्गको उत्तेजना नहुँदा निकै चासो तथा चिन्ता हुन्छ । निरन्तर प्रयासपछि पनि सफलता हासिल गर्न नसक्दा समस्या अझ चर्को हुनसक्छ । सर्वप्रथम त त्यसको कारण नै पत्ता लगाउनुपर्ने हुन्छ, किनभने त्यसको उपचार वा  समाधान त्यसैमा भर पर्छ। कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ । कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै यो चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमतामै ह्रास आउन थाल्छ ।त्यसैले मनको भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ । आत्मविश्वास बढाउनुपर्छ । तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ । कहिलेकाहीं औषधीसमेत सेवन गर्नुपर्ने हुनसक्छ । कतिपयले यसमा हिप्नोसिसले मद्दत गर्ने कुरा गरेका छन् ।

यसका लागि दृढ अठोट तथा धैर्यता अति नै आवश्यक हुन्छ । यसमा आफ्नो यौन साथीको सहयोग तथा समझदारी उत्तिकै महत्त्वपूर्ण हुन्छ । यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत गर्छ ।यौनसाथीको कुनै पनि नकारात्मक टिप्पणीले समस्यालाई बढाउँछ । समस्या कायम रहे यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग आवश्यक पर्न सक्छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger