Latest Updates :

शारीरिक सम्बन्धको आनन्द कतिबर्ष छ थाहापाउना चाहनुहुन्छ?

SHARE THIS POST :
ओएसनेपाल : साथीसँगको रिलेशनसीपमा मानिसहरु एक वर्षसम्म खुलेर आनन्द लिने गर्दछन्, त्यसपछि विस्तारै विस्तारै यसमा कमी आउँदै जाने गर्दछ ।एउटा नयाँ अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । शोधकर्ताहरुले २५–४१ वर्ष उमेर समूहका तीन हजार जनामा उनीहरुको यौन जीवनका विषयमा अध्ययन गरेका थिए ।मैरी क्लेयर डट कम को डट युकेको रिपोर्टअनुसार मानिसहरु एक वर्षसम्म रिलेशनसीपको खुलेर मजा लिने गर्दछन् । अध्ययनमा पारम्पारिक सोचविपरीत बच्चा जन्मिएपछि यौन जीवनको गुणस्तरमा कुनै असर नपर्ने उल्लेख छ।

म्युनिखस्थित मैक्सिमिलन युनिभर्सिटीका अध्ययनकर्ता टोलीकी प्रमुख क्लाउडिया सिमेदबर्गले भनिन्–अध्ययनका क्रममा दम्पत्तिको यौन सन्तुष्टिमा बच्चा जन्मनुको कुनै भूमिका देखिएन ।बच्चाको अपेक्षा दम्पत्तिबीच हुने झगडाले यौन सम्बन्धमा कमी आउने गर्दछ, जसमा दम्पत्तिबीच जति बढी झगडा र मनमुटाव हुन्छ, यौन क्रियाकलापमा कमी आउने गर्दछ ।उनले भनिन्–शोधका अनुसार बच्चा हुनु र उसको उमेर बढ्नुले यौन सम्बन्धमा कमी देखिएको छ। एजेन्सी
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger