Latest Updates :

सुन्दर युवतीहरुले आफ्नो माया जालमा परीयसरी लुटिए राजधानीमा युवकहरु हेर्नोस भिडियो

SHARE THIS POST :
पुस । धनी युवाहरुसँग नजिकिएर होटेलमा पुर्‍याई लुटपाट गर्ने एक यौनकर्मी युवती पक्राउ परेकी छन् । काभ्रे लाकुरीभञ्ज्याङ घर भएकी २४ वर्षीया गीता भनिने वर्षा तिमल्सिनालाई प्रहरीले गत आईतबार पक्राउ गरेको हो ।उनले गत २२ मंसिरमा एक युवकलाई फकाएर होटलमा पुर्‍याई राति धनमाल चोरेकी थिइन् । विदेशबाट फर्किएका कालिकोट घर भएका बम थरका युवकलाई ठमेलको होटल मेट्रोइमा पुर्‍याई उनले सुनका गहना तथा मोबाइल लुटेकी थिइन् ।होटेलको ३०३ नम्बर कोठामा उनीहरुसँगै सुतेका थिए । बम बिहान ब्यूँझिँदा युवतीले उनका सबै धनमाल लिएर भागिसकेकी थिइन् । अघिल्लो दिन रेस्टुरेन्टमा उनले ति युवतीलाई भेटेका थिए । नयाँ पत्रिकामा खबर छ ।

शारिरीक सम्पर्कका लागि भनेर होटल पुर्‍याई अत्याधिक मदिरा खुवाएर बेहोस बनाएपछि धनमाल लुटेर उनी भागेकी थिइन् ।उनले दुई तोलाको ब्रासलेट, सबा तोलाको सुनको औंठी तथा एउटा आईफोन चोरेकी थिइन् । चोरी गरेको सामानसहित उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी सीताराम रिजालले बताए सेक्स पार्टनरसँग भुँईमै लडिबडी गर्नको मजा बेग्लै हुन्छ । त्यस्तै गर्मीलाई छलेर सेक्स गर्ने उत्तम समय झरी पनि एउटा हो । सके प्राकृतिक झरीमा गर्नुहोस् त्यो सम्भव नभए कृतिम रुपमा
बाथरुपमा झरी बनाएर पनि यस्तो सेक्स गर्न सकिन्छ । शावरमा नुहाउदै गरिने सेक्सको मजा पनि भिन्दै हुन्छ ।


SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger