Latest Updates :

देखादेख भए पनि नदखेझैं गर्ने नायिका रेखा थापा र चलचित्र निर्माता छविराज ओझाले अंकमाल गरेको तस्बिर सार्वजनिक भयो ल हेर्नुस .....

SHARE THIS POST :
काठमाडौं – एकताका देखादेख भए पनि नदखेझैं गर्ने नायिका रेखा थापा र चलचित्र निर्माता छविराज ओझाले अंकमाल गरेको तस्बिर सार्वजनिक भएको छ । नायिका चलचित्र ‘को आफ्नो’ प्रिमियर शोपछि नायिका थापा र निर्माता ओझाले जयनेपाल हल परिसरमा अंकमाल गरेका हुन् ।


प्रिमियर शोबाट बाहिरिँदै गर्दा थापाले ‘के छ ड्याडी’ भन्दै ओझालाई अंकमाल गरेकी हुन् । ओझाले मुस्कुराउँदै ‘बाँचेकै छु बाबु’ भन्दै प्रतिउत्तर दिएका थिए । कुराकानी टुंग्याउँदै रेखाले आफ्नो गाडीमा घरसम्म पुर्याइदिन्छु भने पनि ओझाले ‘हिँड्दै जान्छु’ भनेका थिए । बिदा हुने बेलासमेत गाडीभित्र र बाहिर उनीहरूबीच कुराकानी भएको थियो ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger