बेलायतमा यौन सम्पर्क गर्दा कराएको भन्दै जेल पर्ने यूवती यी हुन् !! हेर्नुस ....
वेलायतमा यौन सम्पर्कको वेला कराएर छिमेकीलाई ध्वनि प्रदुषण गरेको आरोपमा एक यूवती जेल परेको समाचार छ ।उनी केहि महिना अगाडि दुइ हप्ताको जेल परेकि थिइन् ।
स्थानिय वर्मिङ्गघमका गेमा वाले ले दश मिनेट लामो यौन सम्पर्कमा उति उच्च आवाज निकालेवाट सामाजिक विरोधी व्यवहार गरेको भन्दै सो सजाय दिएको हो ।विहान पाँच वजे वालेको कार्यवाट निन्द्रा भङ्ग भएको भन्दै उनका छिमेकीले वाले विरुद्ध उजुरी दिएका थिए ।
