Latest Updates :

आखिरी किन ..? भारतिय मिडियाले नेपालबारे यस्तो लेख्यो, जुन हेर्दा तपाई नेपालीहुनुमा गर्भ गर्नुहुनेछ ! पद्नुस

SHARE THIS POST :
भारतीय मिडिया जसले बेला बेला नेपालको अपमान गर्ने जस्तो, होच्याउने खालका जस्ता समाचारहरु प्रशारण गर्ने गर्दछ । तर यसपटक भने नेपालको बारेमा सकारात्मक र सुन्दर समाचार बनाएको छ । त्यो पनि भारतीय न्यूज च्यानलहरुमा सबैभन्दा ठूलो मानिने अाजतक ले लेखेको समाचार यस्तो छ । आजतकले लेखेको अनुसार नेपाल आफ्नो राम्रो छिमेकी भएको जहाँ घुम्न जानको लागि भिजा पासपोर्टको अावश्यकता नपर्ने । नपाल संस्कृतिको खानी भएको जससँग ‘बेटी र रोटी’ को सम्बन्ध भएको जनाएको थियो । साथै आजतक ले नेपालको बिशेषताहरु निम्नानुसार बताएको थियो



१. नेपाल कहिले पनि अरुको गुलामी भएन:
कुनै समयमा पुरा भारत अंग्रेजको गुलाम भएको थियो त्यो समयमा नेपाल आफुलाई गुलामी हुन बाट बचाएको थियो ।

२. हिमालयको अधिकांश भाग नेपालमा पर्दछ :
हिमालय क्षेत्र भारतमा धेरै छ जस्तो लाग्छ । तर ध्रुवस्तय विश्वको सबै भन्दा अग्लो माउण्ट एेभरष्ट लगायत धेरै हिमश्रृखलाहरु नेपालमा पर्नेकुरा आजतकले लेखेको छ ।

३. नेपाल महात्मा बुद्ध को जन्मस्थल हो:
भारतीय बिभिन्न समाचारमा बुद्ध भारतमा जन्मिएको भनेता पनि आजतकले यो स्विकार गरेको छ कि महात्मा बुद्धको जन्म लुम्बिनी कपिलवस्तु नामक स्थानमा भएको र यो लुम्बिनी नामको स्थान नेपालमा भएको जनाएको छ ।

४. नेपालमा कहिले पनि आन्तरिक द्वन्द भएन:
यस बारेमा आजतकले लेखेको छ, नेपालमा धेरै संख्यामा जाति र भाषाहरुको समुह हुँदा पनि कहिले पनि आन्तरिक द्वन्द नभएको जनाएको छ ।

५. नेपालको गोरखा १८१६ बाट ब्रिटिस सेनाको हिस्सा भयो :
यसबारेमा आजतकले गोर्खाली सेनाको सम्मान गरेको छ र भनेको छ गोर्खाको यस्तो बहादुर सेनालाई कसले आफ्नो हिस्सा बनाउँन चाहँदैन । भारत सँग पनि आफ्नो गोरखा रेजीमेन्ट छ ।

६. नेपालमा १८ जातीय समूह र १२३ मान्यता प्राप्त भाषाहरु छन्:
यो देशको क्षेत्रफल जति सानो भए पनि यहाँ विविधताको मामलामा सबै भन्दा अगाडी भएको जनाएको छ । न्युज २४ बाट
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger