Latest Updates :

ठमेलमा छापा, २ सय जना पक्राउ ! तपाईका आफन्त पनि परेकी ?

SHARE THIS POST :
काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा यौनधन्दा लगायतका अवैध कार्यमा संलग्न रहेको भन्दै दुई सय जना भन्दा बढीलाई पक्राउ गरिएको छ । अवैध रुपमा संचालित यौनधन्दा, स्पा र मसाज सेन्टर, डान्स र डिस्कोहरुमा सोह्रखुट्टे प्रहरीले छापा मारेर पछिल्लो १२ दिनमा २ सय जना बढीलाई पक्राउ गरिएको जनाएको छ ।
केही लज तथा होटलहरुमा छापा मारेर संचालकसहित केही युवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger